निकोलस भुसाल गोरखाबाट पक्राउ

Shares

निकोलस भुसाल पक्राउ परेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखाबाट पक्राउ गरेको हो।

भुसाललाई गोरखा नगरपालिका-८ सरस्वती आश्रमबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई आजै काठमाडौँ ल्याइन् उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीप्रसाद आचार्यले नेपालखबरलाई जानकारी दिए।

उनीमाथि सार्वजनिक कार्यक्रमै बम हान्ने जस्ता अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भड्काउने काम गरेको आरोप छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.