मोटरसाइकललाई गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु, एकजना गम्भिर घाईते

Shares

राजबिराज । हुलाकी सडक खण्ड अन्तरगत सर्लाहीको ब्रह्मपुरीमा भएको सवारी दुर्घटनामा दुई युवाको ज्यान गएको छ।  गएराती  सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा भारतीय नम्वरको गाडीले मोटरसाइकलमा सवार ३ जनालाई ठक्कर दिएको थियो।

उक्त दुर्घटनामा परि प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउपालिका–२, बस्ने २३ वर्षका अङ्कित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको छ। भने अर्का एक जना गम्भीर घाइते भएका छन्

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.