रास्वपा को प्रथम महाधिवेशनको औपचारिक लोगो सार्वजनिक

Shares

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको औपचारिक लोगो सार्वजनिक गरिएको छ ।

असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम महाधिवेशनको लोगो बुधबार सार्वजनिक गरिएको हो । निलो पृष्ठभूमिका सेतो अक्षरमा ‘प्रथम राष्ट्रिय महाधिवेशन’ लेखिएको लागो सार्वजनिक गरिएको छ । महाधिवेशनमा शब्द लेख्दा ‘ध’ इकार र ‘व’लाई एकार दिने क्रममा पार्टीको चुनाव चिन्ह घन्टी देखिने गरी लोगो बनाइएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.