दशैँका लागि सुकिला नोट भदौ २९ देखि साट्न पाइने

Shares

काठमाण्डौ – दशैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले यस वर्ष पनि सुकिला नोट साट्ने व्यवस्था गर्ने भएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले भदौ २९ गतेदेखि असोज १० गतेसम्म नयाँ नभई सुकिला नोट साट्न सकिने जनाएको छ।

यसअघि जस्तै यस वर्ष पनि प्रदेशस्तरीय कार्यालय, बैंक तथा वित्तीय संस्थामार्फत सुकिला नोट उपलब्ध हुने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

यस वर्षको विजयादशमी असोज १६ गते परेको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.