भदौ १, काठमडौं / आइतबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ७ सय र चाँदीको मूल्य ५ रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ३ सय १० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Post Views: 1,067






