बुटवल । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को समय तालिका सार्वजनिक गरेको छ । कक्षा १२ मा अध्ययनरत साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका विद्यार्थीका लागि समय तालिका सार्वजनिक गरेको हो ।
वैशाख १४ देखि सुरु भई वैशाख २४ गतेसम्म परीक्षा सञ्चालन हुने समय तालिका रहेको छ ।


Post Views: 109






