खेलकुदमन्त्रीले सार्वजनिक गरे एक वर्षको कार्यविवरण

Shares

१६ साउन, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्यविवरण सार्वजनिक गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री चौधरीले अघिल्लो आर्थिक वर्ष (२०८१/८२) मा भएका कार्य तथा नीतिगत सुधार सार्वजनिक गर्दै आगामी कार्यक्रमहरू पनि घोषणा गरेका छन् ।

कार्यविवरणमा राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरिएको कुरादेखि युवा विकासमा गरिएका कामहरू उल्लेख गरिएको छ ।

त्यस्तै नेपालमा स्पोर्ट्स इन्भेष्टमेन्ट समिट २०२५ को आयोजना गर्ने घोषणा पनि गरिएको छ ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.