दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला

Shares

१९ असार, काठमाडौं। दाङको राप्ती गाउँपालिका–६ स्थित माधगपुरको तलाउमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

मृतक सोही गाउँपालिका–६ मझेरिया निवासी रामधनी चौधरी रहेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको शव शुक्रबार तलाउमा फेला परेको हो।

घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.