नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

Shares

भदौ १३, काठमाडौं – नेपाल प्रहरीको ३२ औं महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् ।

आज शुक्रबार बसेको मन्त्रिपरिषद्को बैटकले यही भदौ १९ गतेदेखि लागू हुने गरी पहिलो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खापुङलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

३० वर्षे सेवा अवधिका कारण उनी आगामी २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जान्छन् ।
महानिरीक्षक दीपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् ।

😀
0
😍
0
😢
0
😡
0
👍
0
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.