लायन्स क्लब र लियाे क्लब बुटवल स्टार्स द्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न 

Shares

१ साउन बुटवल । लायन्स क्लब अफ बुटवल स्टार्स तथा लियो क्लब अफ बुटवल स्टार्स को संयुक्त आयोजनमा सम्पन्न भएको “वृक्षारोपण तथा वातावरण संरक्षण कार्यक्रम” अत्यन्तै सफल, प्रभावकारी र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ।

उक्त कार्यक्रमलाई सफल बनाउन आजका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपालका डिष्ट्रिक्ट गभर्नर तथा लायन्स क्लब अफ बुटवल स्टार्सका चार्टर प्रेसिडेन्ट PMJF Lion Sandeep Kasaudhan को सम्मानित उपस्थितिले सम्पूर्ण सहभागीहरूलाई थप उत्साह र प्रेरणा प्रदान गरेकोमा हार्दिक आभार व्यक्त गर्नु भयो ।


यसै विशेष अवसरमा लायन्स क्लब अफ बुटवल स्टार्सका पास्ट प्रेसिडेन्ट Lion M. L. Pandey को जन्मदिनको शुभ अवसर पारेर श्री सरस्वती आधारभूत विद्यालय लाई आवश्यक दराज प्रदान गरी गर्नुभएको उदार सहयोग समाजसेवाको उत्कृष्ट उदाहरण बनेको छ । 

😀
0
😍
0
😢
0
😡
0
👍
1
👎
0

Leave a Reply

संवन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.